५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ « Khabarhub

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जुम्लाको कन्कासुन्दरी गाउँपालिकबाट ७० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई जबरजस्ती करणीको आरोपमा प्रक्राउ गरिएको हो ।

बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धान भइरएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : ०१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।