शय्या लुकाउने अस्ताललाई कारबाही हुन्छ : प्रधानमन्त्री « Khabarhub

शय्या लुकाउने अस्ताललाई कारबाही हुन्छ : प्रधानमन्त्री


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी तथा निजी अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारका लागि आफूसँग उपलब्ध शय्या लुकाएमा कारबाही हुने भएको छ ।

देशबासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपलब्ध शय्या लुकाउने अस्पताललाई कारबाही हुने बताएका हुन् ।

‘कुनै अस्पतालले पूरा विवरण नपठाइ शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ ।’ उनले भने ।

यसका साथै, अब सबै सरकारी तथा निजी अस्पतालले आफू कहाँ उपलब्ध शय्यामध्ये प्रयोग भएका र नभएका शय्याको दैनिक विवरण अध्यावधिक गर्नु पर्ने छ ।

उक्त विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनु पर्ने छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : १० बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब