साताको दोस्रो दिन नेप्से १२ अंकले घट्यो « Khabarhub

साताको दोस्रो दिन नेप्से १२ अंकले घट्यो


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से परिसूचक आज १२.३५ अंकले घटेको छ ।

शून्य दशमलव ४६ प्रतिशतले घटेको नेप्से २६ सय ५२ दशमलव ७५ विन्दुमा रोकिएको छ । आज १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेचमा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज अपि हाइड्रो पावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ३९ करोड रूपैयाँ बराबरको भएको छ । यसैगरी, पुनर्बीमा कम्पनीको सेयरयर कारोबार २९ करोड रूपैयाँ बराबरको भएको छ । नेश्नल माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

विशाल बजारको सेयर आज पनि मूल्य १० प्रतिशतले नै बढेको छ । महिला लघुवित्तको सेयर पनि १० प्रतिशन बढेको छ । आज लघुवित्त तथा उत्पादन समूह बाहेक सबै उप समूहहरू रातो भएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ४१ बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास