पर्याप्त मात्रामा खाद्यन्नको भण्डारण छ, नआत्तिनुहोस् : वाणिज्य विभाग « Khabarhub

पर्याप्त मात्रामा खाद्यन्नको भण्डारण छ, नआत्तिनुहोस् : वाणिज्य विभाग


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारी र निषेधाज्ञाले समग्र आपूर्ति व्यवस्थामा असर नगरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

बजारमा दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, घ्यू, तेल, गेडागुडी, मैदा, पिठो, चिनी, नुनलगायत खाद्यान्न पर्याप्त मात्रामा स्टक रहेकोले उपभोक्तालाई नआत्तिन पनि विभागले अनुरोध गरेको छ ।

निषेधाज्ञा जारी रहँदा खाद्यन्न तथा तरकारी बजारमा मानिसहरूको भीडभाड बढेसँगै विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

मास्क र स्यानिटाइजर पनि पर्याप्त मात्रामा स्टक रहेको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

खाद्यान्न सामग्रीका सम्बन्धमा कुनै किसिमको अफवाहको पछि नलाग्न र स्वास्थ्यका मापदण्ड पालना गरी सुरक्षित रहन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ४५ बजे

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा