‘अमेरिकन आइडल’को उत्कृष्ट ७ मा पुगे दिवेश « Khabarhub

‘अमेरिकन आइडल’को उत्कृष्ट ७ मा पुगे दिवेश


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनरअप बनेका नेपाली गायक दिवेश पोखरेल उर्फ आर्थर गन हाल भइरहेको नयाँ संस्करणमा उत्कृष्ट ७ मा पुगेका छन् ।

दुई साता अघि शोमा ‘आइरिस’ गीत गाएपछि उनको गीतलाई निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले तारिफ गरेका थिए ।

दिवेश भोटिङबाट अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै उत्कृष्ट १० मा परेका थिए । यो वर्ष आयोजक टिमले अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनामध्ये सर्वाधिक भोट ल्याउने एकजना प्रतिस्पर्धीलाई टिममा पार्ने निर्णय लिएको थियो ।

आइतबारको प्रतिष्पर्धामा १० जनाले सहभागिता जनाए पनि त्यसबाट तीन जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा परेका हुन् । दिवेशले आफूलाई थप भोट दिन आव्हानसमेत गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल