इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित « Khabarhub

इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायलको ११औँ राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित भएका छन् ।

उनलाई इजरायी संसद् नेसेटले ११औँ राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

६० वर्षीय हर्जोगका पिता सियाम पनि १९८३ देखि १९९३ सम्म इजरायलको राष्ट्रपति बनेका थिए ।

बुधबार भएको निर्वाचनमा हर्जोगले १२० मध्ये ८७ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी शिक्षाविद् मिरियम परेजले ३३ मत मात्र प्राप्त गरे ।

हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए ।  सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा उनी चुनावमा लडेका थिए ।

प्रधानमन्त्री नेतन्याहुले हर्जोगलाई बधाइ दिएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : ४० बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक