विकिनीमा खुलेकी रिहाना « Khabarhub

विकिनीमा खुलेकी रिहाना


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपीलाइभ)–हलिउड पपस्टार रिहाना चर्चामा आइरहने सेलिब्रेटी हुन् । सामाजिक सञ्जालमा आफ्नो देशको विषय होस् या विदेशको, हरेक विषयमा आफ्ना धारणा राख्ने उनी त्यही धारणाले बढी विवादमा तानिँदै आएकी छन् ।

उनी चर्चामा आउने अर्को कारण उनको तस्वीर पनि हुन् । यी पपस्टारले हालैमात्र सामाजिक सञ्जालमा विकिनीवाला तस्वीर राखेकी छन् । जुन तस्वीर अहिले भाइरल भइरहेको छ ।

उनको सामाजिक सञ्जालमा करोडौं फलोअर्स छन् । त्यहीकारण पनि उनको तस्वीर चर्चाको विषय बनिरहन्छ । उनले राखेको तस्वीरमा रिहानालाई सुन्तले रंगको विकिनीमा देख्न सकिन्छ ।

तस्वीरमा उनको फिटनेस लेभल पनि प्रष्ट देखिन्छ । उनी आफूलाई फिट राख्नका लागि हरेक किसिमको डाइट प्लान फलो गर्छिन् ।

उनको तस्वीरमा फ्यानले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले ‘निकै शानदार तस्वीर¬’ भनेर लेखिरहँदा अर्का प्रयोगकर्ताले ‘सदाझैं सुन्दर’ लेखेका छन् ।

रिहाना केही समययता एक र्यापरसँग डेट गरिरहेकी छन् । उनको डेटको समाचारले सञ्चारमाध्यममा राम्रो स्थान पाएको थियो ।

रिहानाले हलिउड फिल्म ‘बेटलशिप’ र ‘ओसियन्स ८’ मा अभिनय गरिसकेकी छन् । ३२ वर्षीया उनको ‘फेन्टी’ नामको आफ्नै फेसन ब्राण्ड छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १२ : ५० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,