श्रीमती हत्याको आरोपमा पक्राउ « Khabarhub

श्रीमती हत्याको आरोपमा पक्राउ


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

प्रहरीले तामाङलाई प्रक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : ४५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा