मन्त्रिपरिषद बैठक जारी « Khabarhub

मन्त्रिपरिषद बैठक जारी


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेबाट मन्त्रिपरिषद बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठक नियमित भए पनि बैठकमा कोरोना भाइरससँग जुध्ने योजनाबारे छलफल हुने बताइएको छ ।

एसईई परीक्षाको वैकल्पिक व्यवस्था, कक्षा १२ लगायत विद्यालय र विश्वविद्यालय तहको परीक्षाबारेको विषय पनि आजको बैठकका एजेन्डा रहेका छन् ।

यसका साथै केही महत्वपूर्ण अध्यादेश ल्याउने समेत बैठकको तयारी छ ।

हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ७ : ५४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका