पहिलो खोप लगाएका कानून व्यवसायीलाई दोस्रो डोज उपलब्ध गराउन सर्वोच्चको आदेश « Khabarhub

पहिलो खोप लगाएका कानून व्यवसायीलाई दोस्रो डोज उपलब्ध गराउन सर्वोच्चको आदेश


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका कानून व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पहिलो डोज लगाएका ७५० जना कानून व्यवसायीलाई दोस्रो डोज लगाउने व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरेको हो ।

अधिवक्ता उमेशप्रसाद यादवले खोप लगाउन ढिलाई भएको दाबी गर्दै दायर गरेको निवेदनमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

यस्तो छ आदेश

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ७ : ४५ बजे

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि