पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे « Khabarhub

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त बनाउन आफूले प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।  

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीको उपसभापति पदमा उम्मेदवार दिएका नेता पाण्डेले नयाँको जोस–जाँगर र पुराना नेताहरूको अनुभवलाई मिलाएर कांग्रेसलाई अझ गतिशील, सशक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । 

उनले पार्टीलाई बलियो बनाउने गगन कुमार थापाको अभियानलाई साथ दिन चाहेको स्पष्ट पारे ।

गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि यातायात व्यवसायीहरूसँगको सहकार्य, प्रविधिको प्रयोग र यातायात क्षेत्रलाई अझ मर्यादित एवम् परिष्कृत बनाउन आफूले काम गरेको उनले बताए । 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ३ : १९ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय