स्पेशल मटन विरयानी बनाउने सजिलो तरिका « Khabarhub

स्पेशल मटन विरयानी बनाउने सजिलो तरिका


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो वासमती चामल, १/२ किलो खसी या कुखुराको मासु बोसो छाला हड्डी नभएको, २०० ग्राम प्याज मसिनो काटेको, १/२ लि दूध, वदाम ५० ग्राम, काजु किसमिस ५०/५० ग्राम, ४/५ वटा सुकुमेल ल्वाङ अलाइची तेजपात दालचिनी १००/१००, अदुवा लसुन पिस १०० ग्राम, मटर दाना १०० ग्राम, राम्रो घिउ १०० ग्राम, वदामको तेल १ टेबुल चम्चा, विरियानी मसला, (बजारमा पाइन्छ) नुन, अजिनोमोटो इच्छाअनुसार केसर ५/६ पिस, १/४ चियाचम्चा बेसार ।

बनाउने तरिका : 

चामल सफा गरी भिजाउनु, मासु सफा गरी नुन राखी उसिन्नु र सानो पिस गर्नु, १०० ग्राम तेल राखी मासु पकाउनु र छुट्टै राख्नु । प्याज, काजु, किसमिस, बदाम, अदुवा, लसुन, फ्राई गरी छुट्टै राख्नु, अब घिउ तताई ल्वाङ सुकुमेलहरू फुराउनु, चामलको पानी तारी घिउमा भुट्नु र आवश्यक पानी राखी पकाउनु । चामलको पानी सुकेपछि मटर मासु र फ्राई गरेको प्याज राख्नु, काजु किसमिसले सजाई सर्भिस गर्नु ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ५० बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक