टाइगर भन्छन्–सलमानजस्तै भर्जिन छु « Khabarhub

टाइगर भन्छन्–सलमानजस्तै भर्जिन छु


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडमा आफ्नो फिट शरीर एक्सन फिल्मका लागि चिनिएका अभिनेता टाइगर श्राफ जहिल्यै चर्चामा आउछन् । उनले आफ्नो करियरमा कैयौं हिट फिल्म दिएका छन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् ।

हालैमात्र यी अभिनेताको एक भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । भिडियोमा उनले आफ्नो भर्जिनिटीका विषयमा कुरा राखेका छन् ।

अभिनेता अरबाज खानको चर्चित शो ‘पिंच’को शोमा अभिनेतालाई अरबाजले निकै दिलचस्पी कुराहरु सोधेका थिए । उनले आफूले फिल्ममा पाइला चाल्दा धेरैले आफ्नो दाह्री नभएकाले फिल्ममा लामो यात्रा गर्न नसक्ने ठोकुवा गरेको खुलाए ।

अरबाजले अन्तरवार्ता टाइगरलाई उनको भर्जिनिटीका बारेमा सोधेका थिए । ‘हेर्नुहोस्, म सलमान भाइजस्तै भर्जिन छु’, उनले भनेका छन् । यो उत्तर दिँदा दुवैजना जोडले हाँसेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : १५ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण