अभिनेत्री गरिमालाई पुत्रीलाभ | Khabarhub Khabarhub

अभिनेत्री गरिमालाई पुत्रीलाभ


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेल्जियममा रहेकी अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । उनले मंगलबार फेसबुकमा आफू, छोरी र पति हरि थपलियासँगको तस्वीर राख्दै आफूलाई पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।

तस्वीरमा गरिमाले ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत’ भन्दै क्याप्सन लेखेकी छन् ।

सांगीतिक कार्यक्रमका लागि युरोप जाँदा बेल्जियममा व्यवसाय गरिरहेका हरिसँग भेट भएपछि उनीहरु नजिकिएका थिए । नौ महिना अघि नेपालमा अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेको केही दिनमै गरिमाले पनि बेबी बम्प सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : १० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा