मध्यपश्चिम विश्वविद्यालयका परीक्षा पुनः स्थगित « Khabarhub

मध्यपश्चिम विश्वविद्यालयका परीक्षा पुनः स्थगित


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–मध्यपश्चिम विश्वविद्यालयले दोस्रो पटक परीक्षा स्थगित गरेको छ ।

यस अघि गत साउन ११ गते परीक्षा स्थगित गरेकाे विश्वविद्यालयले पुन मंगलबार सूचना प्रकाशन गर्दै एक हप्ताका लागि पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेकाे हाे ।

विभिन्न विद्यार्थी संघ संगठनहरु र मध्यपश्चिम विश्वविद्यालय उच्च स्तरिय समस्या समाधान समितिबीच विगत केही दिन देखि विद्यार्थीहरुका मागहरु प्रति आवश्यक वार्ता तथा छलफल निरन्तर भइरहे पनि समस्या समाधान नभएकाले परीक्षा स्थगगित गर्नुपरेको जनारी सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा निर्धारित समयमै सम्पन्न गर्न तत्पर रहदा रहदै पनि असमान्य परिस्थितिका कारण पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ४८ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक