पशुपति विकास कोषको सदस्य सचिबमा थापा नियुक्त « Khabarhub

पशुपति विकास कोषको सदस्य सचिबमा थापा नियुक्त


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषको सदस्य सचिबमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । उनलाई सरकारले ४ वर्षका लागि सदस्य सचिबमा नियुक्त गरेको हो ।

शुक्रबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट थापालाई सदस्य सचिब नियुक्त गरिएको हो । यसअघि कोषको काेषाध्यक्ष रहेका थापाले सदस्य सचिबका रुपमा शुक्रबार नै पदभार ग्रहण गरेका छन् । यसअघि काेषमा सदस्य सचिव डा. प्रदीप ढकाल थिए ।

यसैबीच कोरोनाका कारण बन्द रहेको भगवान पशुपतिनाथको मन्दिर खोल्ने विषयमा कोषमा छलफल भएको छ । हरितालिका तीजका लागि मन्दिर खोल्ने तयारीमा कोष रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : १५ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल