पशुपति विकास कोषको सदस्य सचिबमा थापा नियुक्त | Khabarhub Khabarhub

पशुपति विकास कोषको सदस्य सचिबमा थापा नियुक्त


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषको सदस्य सचिबमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । उनलाई सरकारले ४ वर्षका लागि सदस्य सचिबमा नियुक्त गरेको हो ।

शुक्रबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट थापालाई सदस्य सचिब नियुक्त गरिएको हो । यसअघि कोषको काेषाध्यक्ष रहेका थापाले सदस्य सचिबका रुपमा शुक्रबार नै पदभार ग्रहण गरेका छन् । यसअघि काेषमा सदस्य सचिव डा. प्रदीप ढकाल थिए ।

यसैबीच कोरोनाका कारण बन्द रहेको भगवान पशुपतिनाथको मन्दिर खोल्ने विषयमा कोषमा छलफल भएको छ । हरितालिका तीजका लागि मन्दिर खोल्ने तयारीमा कोष रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : १५ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी