असईको नतिजा प्रकाशित, ५०३ जना उत्तीर्ण (नतिजासहित) | Khabarhub Khabarhub

असईको नतिजा प्रकाशित, ५०३ जना उत्तीर्ण (नतिजासहित)


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको जनपद तर्फ प्रहरी सहायक निरीक्षक (असई) को नतिजा प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार नतिजा  प्रकाशित गरेको हो ।

नतिजाअनुसार सबै समूहमा गरेर ५०३ जना उत्तीर्ण भएका छन् । नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभागका अनुसार २०७६ साल १० महिना १ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परीक्षाका साथै अन्तर्वार्तामा पनि उत्तीर्णका भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।

उत्तीर्ण उम्मेदवारहरुलाई आगामी भदौ २८ गते सोमबारका दिन मानवसोत एवं प्रशासन विभागमा उपस्थित हुन सूचित गरिएको छ ।

यस्तो छ नतिजा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ०७ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा