असईको नतिजा प्रकाशित, ५०३ जना उत्तीर्ण (नतिजासहित) « Khabarhub

असईको नतिजा प्रकाशित, ५०३ जना उत्तीर्ण (नतिजासहित)


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको जनपद तर्फ प्रहरी सहायक निरीक्षक (असई) को नतिजा प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार नतिजा  प्रकाशित गरेको हो ।

नतिजाअनुसार सबै समूहमा गरेर ५०३ जना उत्तीर्ण भएका छन् । नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभागका अनुसार २०७६ साल १० महिना १ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परीक्षाका साथै अन्तर्वार्तामा पनि उत्तीर्णका भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।

उत्तीर्ण उम्मेदवारहरुलाई आगामी भदौ २८ गते सोमबारका दिन मानवसोत एवं प्रशासन विभागमा उपस्थित हुन सूचित गरिएको छ ।

यस्तो छ नतिजा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ०७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र