दुई किलो बढी सुनसहित दुई महिला पक्राउ « Khabarhub

दुई किलो बढी सुनसहित दुई महिला पक्राउ


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति नेपाल आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दिए । बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ११ : ०२ बजे

दुई किलो बढी सुनसहित दुई महिला पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई

नमोबुद्धबाट देखिएको मनमोहक हिमशृङ्खला (तस्बिर)

काभ्रे– मौसम सफा भएसँगै काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य

मण्डनदेउपुरका बालबालिकाको मुटु परीक्षण

काभ्रे– मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५००

पहिरोपीडितलाई सहयोग

बागलुङ– गलकोटका ११ परिवारलाई गलकोट समाजले आर्थिक सहयोग गरेको छ

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी– सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको