नेपाल सरकारद्वारा अमेरिकी सरकार र जनतामा समवेदना | Khabarhub Khabarhub

नेपाल सरकारद्वारा अमेरिकी सरकार र जनतामा समवेदना


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले संयुक्त राज्य अमेरिकामा आँधी र बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ ।

आइडा आँधीका कारण भएको भीषण वर्षा र बाढीले नेपाली मूलका तीनसहित ४५ जनाभन्दा बढीको निधन भएकामा सरकारले अमेरिकी सरकार र मित्रवत् त्यहाँका नागरिकप्रति हार्दिक सहानुभूति एवं समवेदना प्रकट गरेको हो ।

परराष्ट्र मन्त्रालयले आज सामाजिक सञ्जालमार्फत आँधी र बाढीबाट प्रभावित परिवारहरूमा ऐक्यबद्धता र सहानुभूति प्रकट गर्दै यो विषम घडीमा नेपाली जनता पीडित अमेरिकी मित्रहरूसँगै रहेको जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ४५ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल