कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको छ : सांसद चौधरी « Khabarhub

कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको छ : सांसद चौधरी


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिसभा सदस्य मेटमणी चौधरीले लेखक राहुल साङ्कृत्यायनको ‘लेनिन’ नामक पुस्तकको नेपाली अनुवादको शनिबार विमोचन गरेका छन् । अनुवादक मीनराज बसन्त रहेका उक्त पुस्तक बीएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो ।

पुस्तकमा लेनिनको बाल्यकाल, क्रान्ति दीक्षा, प्रथम विश्वयुद्ध, गृहयुद्ध, आन्तिम विजय, लेनिनका केही गुण र निधनसम्मका विषयवस्तु समेटिएका छन् । पुस्तकको विमोचन गर्दै सांसद चौधरीले नेपाली कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको बताए ।

उनले भने, ‘कम्युनिष्ट क्रान्तिको अहिले ब्रेक लागेको समयमा शक्ति सञ्चयका साथै नेता एवं कार्यकर्ताको बानी व्यवहार र विचलन भइरहेको सङ्गठन सुधारमा हामी सबै जुट्नुपर्छ ।’

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : ३४ बजे

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०