किन उठ्ने बिहान सबेरै ? यस्ता छन् कारण « Khabarhub

किन उठ्ने बिहान सबेरै ? यस्ता छन् कारण


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सबैलाई थाहा छ, समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ । तर यो थाहा पाउँदापाउदै धेरैले अल्छिका कारण यसो गर्दैनन् ।

समयमा सुत्ने वा उठ्ने नगरे व्यक्तिको दैनिकी खराब हुनुका साथै विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ । यसो नगरे मानसिक रोग, मोटोपन, आलस्यता, मुटुसम्बन्धी समस्या हुने गर्दछ । अझ दिनभरीको थकानले शरीरलाई हानी पुर्याइहेका बेला यसबाट बच्न पनि समयमै सुत्ने र उठ्ने गर्नुपर्छ ।

यस्तो छ, बिहान सबेरै उठ्नुका फाइदा :

– बिहान चाँडै उठ्दा शुद्ध हावा पाइन्छ । जसले फोक्सोलाई स्वस्थ राख्छ ।

– सबेरै उठ्दा पाइने शुद्ध अक्सिजनले शरीरलाई स्वस्थ्य राख्दछ ।

– बिहानै चाँडै उठे व्यायाम गर्न समय हुन्छ ।

– बिहान सबेरै उठेर व्यायाम गरे हृदय रोगको सम्भावना कम हुन्छ ।

– बिहान सबेरै उठेर व्यायाम गरे शरीरमा रक्तसञ्चार सही हुन्छ ।

– बिहान सबेरै उठ्ने मानिसमा मानसिक रोगको समस्या कम हुन्छ ।

– चाँडै उठ्नाले काम गर्नकालागि समय धेरै मिल्दछ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : १७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्