स्त्री रोगमा के गर्ने ? के नगर्ने ? « Khabarhub

स्त्री रोगमा के गर्ने ? के नगर्ने ?


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खान वा गर्न नहुने कुराहरु :

बढी नून, तेल, चिल्लो, पीरो, अमिलो पदार्थ भएका खानेकुराहरु, गरम मसला, पुराना अचारहरु, चाउचाउ, चाउमिन, मिहीन (रेशाविहीन) मैदाका परिकारहरु, पालिस लगाएको चामलको भात, आधुनिक परिकारहरु, राजमाको तरकारी, फलफूलमा कटहर आदि खानु हुँदैन । कडा काम वा व्यायाम पनि गर्नुहुँदैन ।

खान वा गर्न हुने कुराहरु :

रोगको प्रकृतिअनुसार हल्का खाना खानु पर्छ । रोगअनुसार चिल्लो, पिरो, अमिलोरहित अंकुरित गेडागुडी, हरिया सागपात, आइरनयुक्त खानेकुराहरु र प्रशस्त मात्रामा पानी पिउनुपर्छ । सोही अनुसारको व्यायाम गर्दै जानुपर्छ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : १० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का