कांग्रेस कार्यकर्ताहरुको धर्नामा डडेल्धुरा पुगेरै नेता कोइरालालगायतले जनाए ऐक्यवद्धता « Khabarhub

कांग्रेस कार्यकर्ताहरुको धर्नामा डडेल्धुरा पुगेरै नेता कोइरालालगायतले जनाए ऐक्यवद्धता


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस क्रियाशील सदस्यता विवादलाई लिएर डडेल्धुरामा अनसनरत नेता तथा कार्यकर्ताहरुको धर्नामा नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरेले ऐक्यवद्ता जनाएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेलसहित डेडेल्धुरा पुगेका तीनै जना नेताले उनीहरुको अनसनमा ऐक्यवद्धता जनाएका हुन् ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनसनरत कांग्रेसका नेता एवं कार्यकर्तालाई डडेल्धुरा पुगेर उनीहरुको गुनासो सुनेका हुन् । उनीहरुको गुनासो सुन्दै नेताहरुले तत्कालका लागि अनसन लगायतका कार्यक्रम स्थगित गरी पुनः सुचारु गर्न भनेका थिए ।

विजयादशमी पछि धर्ना कार्यक्रमलाई निरन्तरता दिने गरी नेताहरूको रहोबरमा विगत ११ दिनदेखी जारी धर्ना उनीहरुले आजदेखि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : ४२ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी