६७९ कोरोना संक्रमित थपिए, ७ को मृत्यु | Khabarhub Khabarhub

६७९ कोरोना संक्रमित थपिए, ७ को मृत्यु


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७० जनाको पीसीआर परीक्षणमा ५७४ र ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ४०५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ३८ बजे

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

गण्डकी– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति

मेक्सिकोले पहिलो पटक महिला राष्ट्रपति पाउने पक्का भएको छ। आइतबार

हावाहुरीले केराखेतीमा ठूलो क्षति

चितवन– चितवनमा हावाहुरीले केराखेतीमा ठूलो क्षति गरेको छ । चितवन

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ वर्ष पूरा

म्याग्दी– नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल