एमालेको नयाँ लोगो र एप सार्वजनिक « Khabarhub

एमालेको नयाँ लोगो र एप सार्वजनिक


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ ।

ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशन अन्तर्गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् ।

एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

एमालेले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने हेतुले एप सार्वजनिक गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नयाँ सदस्यता एपमार्फत लिन सकिनेछ । एपबाटै पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : २८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने