चुट्किला– मौका नै मिलेन | Khabarhub Khabarhub

चुट्किला– मौका नै मिलेन


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिचरले मुन्नीसँग साध्दै भन्यो— आज पनि स्कुल ढिलो आउनुको कारण तिमीले के बहाना बनायौ ?
मुन्नी: सर आज यति छिटोछिटो दौडेर आएँ कि सोच्ने मौका नै मिलेन ।

बिस्तारै असर गर्ने

मर्ने बेलामा लोग्नेले आफ्नी स्वास्नीलाई सबै सत्य बताउन चाह्यो र भन्यो, मैले तिमीलाई जीवनभर धोका मात्रै दिइरहेँ । सत्य त यो हो कि दर्जनौँ युवतीहरुसँग मेरो नाजायज सम्बन्ध थियो ।

पत्नीले भनी: म पनि तपाईंलाई सत्य बताउन चाहन्छु । तपाईं बिरामीले मर्नु भएन । त्यसैले तपाईंलाई बिस्तारै असर गर्ने विष दिइरहेँ ।
साभार: ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ३६ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ