मेगा बैंकका ग्राहकलाई आँखा उपचारमा विशेष छुट « Khabarhub

मेगा बैंकका ग्राहकलाई आँखा उपचारमा विशेष छुट


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौँको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने भएको छ । दुई संस्थाबीच यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखा परीक्षण र ल्याबमा ५–५ प्रतिशत छुट पाउनेछन् ।

चश्मा खरिदमा पनि साढे ७ प्रतिशतसम्म छुट हुने मेगा बैंकले जनाएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार मेगा बैंकका ग्राहकहरूलाई काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरूले विशेष छुट दिँदै आएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : ४५ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको