वाईसीएल पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन (सूचीसहित) « Khabarhub

वाईसीएल पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन (सूचीसहित)


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र निकट युवा संघगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को गत भदौमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदसयहरुको कार्यविभाजन गरिएको छ। गत भदौमा भएको राष्ट्रिय सम्मेलनबाट सुमन देवकोटाको नेतृत्वमा वाईसीएलको नयाँ कार्यसमिति चयन भएको थियो ।

वाईसीएलले सातै प्रदेशका इन्चार्ज तोकेको छ । त्यस्तै १७ विभाग र दुई आयोग प्रमुखसमेत चयन गरेको छ। यस्तै जिल्ला इन्चार्ज, सहज इन्चार्ज र संयोजथक पनि तोकिएको छ ।

फाइल तस्वीर

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ५७ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा