आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य १ हजार ३ सय रहेको थियो । भने आज पनि त्यही मूल्य कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ११ : ०८ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को