चुट्किला : मुन्द्रे र भोके एक रेष्टुरेन्टमा | Khabarhub Khabarhub

चुट्किला : मुन्द्रे र भोके एक रेष्टुरेन्टमा


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे : आई भोके, कफी छिटो पिउ त चिसो हुनलाग्यो ।

भोके : चिसो भएर के हुन्छ छ ?

मुन्द्रे : बेबकुफ, मेनु हेर न, हट कफी २० रुपैयाँ, कोल्ड कफी ४० रुपैयाँ अहिले हट कफी सेलायो भने मैले ४० रुपैयाँ तिर्नुपर्छ ….

साभार :हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ५५ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज