यस्तो छ यार्सागुम्बाको औषधीय महत्व « Khabarhub

यस्तो छ यार्सागुम्बाको औषधीय महत्व


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यार्सा गुम्बा महंगो तथा शक्किवर्द्धक जडिबुटी हो । यसले औषधिको समेत काम गर्छ । हिमाली भेगमा पाइने यो जडिबुटी महंगो भएकै कारण यो टिप्ने सिजनमा स्थानीयहरूको तछाडमछाड पनि हुने गरेको छ ।

— यसले अत्यन्तै शक्तिबर्द्धक र यौन क्षमता बढाउने काम गर्छ ।

—  यो वनस्पती मानव जीवनको लाग सञ्जिवनी बुटी नै सावित गरेको छ ।

—  बिहान–बेलुका महसँग मिलाएर दुधसँग एक ओटा यार्सागुम्बा खानाले यसले हेपाटाइटिस बी भारइसलाई समेत नष्ट गरिदिन्छ ।

—यसले अत्याधिक यौन शक्ति पैदा गर्ने काम गर्छ ।

—यसले फोक्सो र मृगौलाको क्यान्सरलाई नियन्त्रणसम्म गर्ने काम गर्छ ।

—  शरीरका सम्पूर्ण अङ्गहरुलाई सबल र सक्षम बनाउँछ ।

—   शरीरलाई तन्दुरुस्त र युवापन बनाउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ५९ बजे

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार