काठमाडौँका यी अस्पतालबाट लगाउन सकिन्छ कोरोनाविरूद्धको खोप (सूचीसहित) « Khabarhub

काठमाडौँका यी अस्पतालबाट लगाउन सकिन्छ कोरोनाविरूद्धको खोप (सूचीसहित)


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले फागुन २३देखि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समेत कोरोना भाइरसविरूद्धको खोप लगाउँदै छ ।

फागुन २३देखि चैत्र १५ गतेसम्म चल्ने यो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी एवं सार्वजनियक यातायातका चालक/सहचालकलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसका लागि काठमाडौँ महानगरपालिकाले वडागतरूपमै खोप उपलब्ध गराउने गरी खोप केन्द्रहरू तोकेको छ ।

यी हुन् खोप लगाउन पाइने अस्पताल

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ८ : ४५ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक