गाला र ओठले चर्चामा अनास्तासिया « Khabarhub

गाला र ओठले चर्चामा अनास्तासिया


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ–अनास्तासिया पोक्रेशचुक युक्रेनकी मोडल हुन् । अहिले यी मोडल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेकी छन् । भाइरल हुने प्रमुख कारण उनको गाला र ओठ हो ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अनास्तासियाले धेरै पटक गाला र ओठको सर्जरी गराएर वास्तविक आकार भन्दा फरक बनाएपछि उनको चर्चा चुलिएको हो ।

३२ वर्षकी अनास्तासियाले आफ्नो अनुहारलाई परिवर्तन गर्न ६ वर्ष मेहनत गरिन् । अनास्तासिया सर्जरीकै कारण उनको गाला विश्वकै सबैभन्दा ठूलो देखिएको दाबी गर्छिन् । उनले २६ वर्षको उमेरमा आफ्नो पहिलो फेसियल फिलर गरेकी थिइन् ।

हालैमात्र उनले इन्स्टाग्राममा आफ्नो पुराना तस्वीर राखिन् । तस्वीरमा कस्मेटिक सर्जरी अघि उनी कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने प्रष्ट देख्न सकिन्छ ।

उनको तस्वीर हेर्नेहरु उनको ठूलो गाला र ओठसँगै उनको गुलाबी कपाल, कन्ट्याक्ट लेन्स र नाटकीय मेकअपमा आकर्षित हुन्छन् ।

उनले आफ्नो अनुहार परिवर्तन गर्नका लागि २ हजार १ सय डलर खर्च गरेकी छन् । उनको तस्वीर हेरेर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाक पनि गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ३० बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ