उषालाई कस्तो माया गर्दैछन् पल ? « Khabarhub

उषालाई कस्तो माया गर्दैछन् पल ?


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रताप दास र गायिका बेनिशा पौडेलको स्वर रहेको ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ ।

गीतले प्रेमी–प्रेमिकाबीचको अथाहा प्रेम र समर्पणलाई प्रस्तुत गरेको छ । भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेती फिचर्ड छन् ।

विधान कार्की निर्देशित भिडियोमा उनले युवायुवतीबीचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथालाई उठान गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ५० बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा