‘फ्याट्टै’मा त्रिकोणात्मक प्रेमकथा « Khabarhub

‘फ्याट्टै’मा त्रिकोणात्मक प्रेमकथा


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत ‘ओए’को सफलतापछि ‘ओए–२’को भिडियो रिलिज भएको छ ।

‘फ्याट्टै’ बोलको यस गीतमा नवीन रावल, बादल थापा र स्मिता दाहालको स्वर छ । गीतमा नवीन रावलको संगीत तथा मिलन विष्टको शब्द छ ।

भिडियोमा राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिवेश गुरुङ फिचर्ड छन् ।

राहुल शाहको निर्देशन, कोरियोग्राफी र कथा रहेको भिडियोमा भाइव एण्ड वेभ ग्रुपको नृत्य छ । गीतमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ ।

सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा पवन सुस्लिङको छायांकन तथा मनोज बस्नेतको निर्माण छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल