५ किलो गाँजासहित एक पक्राउ « Khabarhub

५ किलो गाँजासहित एक पक्राउ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरी चेकजाँचका क्रममा पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

बा ३ ख ८५२३ नम्बरको यात्रुबहाक बसमा धादिङबाट आउँदै गरेका १३ वर्षीय निमा तामाङलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

उनको कालो रंगको झोला चेक जाँच गर्ने क्रममा उक्त झोलाभित्र खैरो टेपले बेरी ६ वटा पोका बनाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजाको धुलो ५ (पाँच) किलो ४०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : ५३ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक