चुट्किला : अरुले लगाएको मनै पराउनु हुन्न « Khabarhub

चुट्किला : अरुले लगाएको मनै पराउनु हुन्न


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमी : हैन तिमीले यो मिनिस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?

प्रेमीका : अहँ, गर्नुहुन्न तर आमाले चाहिँ साह्रै गाली गर्नुहुन्छ ।

प्रेमी : बुवाले चाहिँ केही नभन्ने अनि आमाले चाहिँ किन त्यति धेरै गाली गर्ने नि ?

प्रेमीका : आमा आफ्नो लुगा अरुले लगाएको मनै पराउनुहुन्न ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : १४ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक