गर्भ निरोधका लागि अपनाइने यस्तो छ घरेलु उपचार विधि « Khabarhub

गर्भ निरोधका लागि अपनाइने यस्तो छ घरेलु उपचार विधि


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—     महिलालाई प्रतिदिन एउटा ल्वाङ खान दिनाले गर्भ रहँदैन ।

—     हात्तीको ६ ग्राम सुकेको दिसालाई महमा मिलाई स्नानपछि ३ दिनसम्म नियमित खुवाउनाले जन्मभर बच्चा रहँदैन ।

—     मासिक धर्म भएको सातदिन पछि तुलसीको पात सेवन गर्नाले बच्चा रहँदैन ।

—बवुलको फूल गाईको दुधमा मिलाई पिलाउनाले गर्भ रहँदैन ।

—सहवास गर्नु भन्दा पहिले रुईलाई अरण्ड स्नेहमा भिजाई योनीभित्र लगाउनाले गर्भ रहँदैन ।

—     मासिक धर्मको ६ दिनपछि हलेदोको धुलो १–१ चम्चाका दरले बिहान बिहानै खुवाउनाले गर्भ रहँदैन ।

—     यौन सम्पर्क गर्नुभन्दा पहिला १ चौथाई चम्मच फिटकिरी र भैसलीन पुरुषले आफ्नो लिङ्गमा लगाउनाले गर्भ रहँदैन ।

—     मासिक धर्मको समयमा चम्पाको फूल पिसेर खुवाउनाले गर्भ रहँदैन ।

साभार  : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : ०५ बजे

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल