झापामा प्रहरीसहित दुुईजनाको मृत्यु « Khabarhub

झापामा प्रहरीसहित दुुईजनाको मृत्यु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– चट्याङ् लागेर झापामा एक प्रहरीको मृत्यु भएको छ ।

सोमबार राति परेको चट्याङ् लागेर किचकबध प्रहरी चौकीका इन्चाज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति १० बजे गस्तीमा रहेका बेला उनलाई चट्याङ् लागेको थियो ।

यस्तै पौडी खेल्ने क्रममा झापाकै शिवसताक्षी ८ का एक युवाको मृत्यु भएको छ ।

डुँडामारीका २८ वर्षीय जीवन थाम्सुहाङ्को माइखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव सोमबार राति शिवसताक्षी १० स्थित बाँधबाट करिव ५ मिटर दक्षिण फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : ४५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।