कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार हुँदै « Khabarhub

कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार हुँदै


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि उनको हाल नर्भिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको छ ।

उनको हाल आईसीयूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ३० बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण