दीपेन्द्रको निर्देशनमा ‘फुटेको भाँडो’ « Khabarhub

दीपेन्द्रको निर्देशनमा ‘फुटेको भाँडो’


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रताप दास र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘फुटेको भाँडो’ सार्वजनिक भएको छ । गीतमा शान्तिश्रीकै शब्द तथा संगीत, सुदीप सागरको एरेञ्ज छ ।

गीतको भिडियोमा विजय बराल, सुनिशा बजगाई, सुशील पोखरेल, दीप्सन परियरसँगै बालकलाकार ग्रीजल जिसी र आरुष मानन्धर फिचर्ड छन् ।

दीपेन्द्र तिमल्सिनाको निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायांकन, मनोज कार्कीको सम्पादन र रंग छ । भिडियो गायिका शान्तिश्रीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  २ : ०० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा