बेली डान्स सिकाउदै बिनु | Khabarhub Khabarhub

बेली डान्स सिकाउदै बिनु


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेली डान्सरका रुपमा परिचित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएकी छन् ।

दर्शकहरुमाझ ‘बेली रानी’को उपनामले परिचित उनले आगामी जेठ २३ गते आइतबारदेखि जेठ २९ गते शनिबारसम्म अनलाइनमार्फत नृत्य प्रशिक्षण दिन लागेकी हुन् ।

युवापुस्ताको चाहना अनुसार अनलाइनमार्फत पहिलो पटक बेली डान्स प्रशिक्षण दिन लागेको शाक्यले बताइन् ।

बिनुका अनुसार पछिल्लो समय युवा पुस्तमा बेली डान्सको क्रेज बढ्दो छ । कार्यशाला हरेक दिन साँझ ४ बजेदेखि ५ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ४० बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार