त्रिवि शिक्षण अस्पतालमा आजदेखि पोष्ट कोभिडको उपचार सेवा « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा आजदेखि पोष्ट कोभिडको उपचार सेवा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आजदेखि हरेक आइतबार पोष्ट कोभिडको उपचार सेवा सञ्चालन गरेको छ ।

अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पातलको पल्मोनोलोजी ओपीडीमा हरेक आइतबार अपराह्न २ बजे पोष्ट कोभिड उपचार सेवा सञ्चालन हुने जनाएको हो ।

नेपालमा दोस्रो लहरपछि निको भएका धेरै बिरामीहरुमा जीउ दुख्ने, छिटो थकान लाग्ने, निन्द्रा नलाग्ने, रक्तचाप बढ्ने, श्वासप्रश्वास बढ्ने, डिप्रेसनदेखि म्युकरमाइकोसिस लगायतका समस्या देखा परेका छन् ।

यो अवस्थालाई दृष्टिगत गरी कोभिड – १९ संक्रमणबाट निको भएपछि स्वास्थ्यमा देखिएका समस्यालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : २५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

रवि-बालेनबिनै सुरू भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा