मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ « Khabarhub

मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदिक गुणले भरिएको ल्वाङ औषधीका साथै अधिकाशं नेपाली भान्सामा पाइने मसलाको प्रकार हो । यसमा दाँत, मुखको समस्या र दुर्गन्ध हटाउने क्षमताका साथै कामोत्तेजक गुणसमेत प्राप्त गर्न सकिन्छ ।

ल्वाङमा कार्बोहाइड्रेट, प्रोटिन, वाष्पशील तेल, बोसोजस्ता तत्वहरू हुन्छ । खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्सियम, फोस्फोरस, फलाम, सोडियम, पोटेसियम, भिटामिन ए र सी पाइन्छ । यसलाई काढा, चूर्ण वा तेल सबै रूपमा उपयोग गर्न सकिन्छ ।

१. ल्वाङ अपच, अतिसार आदिमा प्रभावकारी हुन्छ ।
२. पाचन क्रियालाई राम्रो बनाउन ल्वाङको सेवन एकदमै लाभदायी मानिन्छ ।
३. वान्ता भएका बेला भुटेको ल्वाङको चूर्ण महमा मिसाएर खानाले तुरुन्त फाइदा हुन्छ ।
४. हैजाको उपचारमा समेत ल्वाङ धेरै उपयोगी हुन्छ ।
५. चार ग्राम ल्वाङलाई तीन लिटर पानीमा हालेर पानी आधा हुन्जेल उमाल्नुपर्छ । यो पानी चिसो भएपछि खानाले हैजामा लगत्तै नियन्त्रण आउँदै जान्छ ।
६. दम भएका बेलासमेत ल्वाङ उपयोगी हुन्छ ।
७. यसकालागि पाँच वटा ल्वाङलाई ३० मिलिलिटर पानीमा उमाल्नुपर्छ । यसको काढा बनेपछि महमा मिलाएर दिनहुँ तीन पटकसम्म खानाले छातीमा जमेको कफ निस्कन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : ५१ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा