सशस्त्र प्रहरी जवान कार्यालयमै मृत भेटिए « Khabarhub

सशस्त्र प्रहरी जवान कार्यालयमै मृत भेटिए


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भएका ३१ वर्षीय हरिशकुमार शाही कार्यालयमा नै मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक बिष्टका अनुसार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेको अवस्थमा अवस्थामा मृत भेटिएका थिए ।

अहिले प्रहरीले मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : ४५ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने