एक लाख ३८ प्रजातिमध्ये २८५ लोप हुने जोखिममा « Khabarhub

एक लाख ३८ प्रजातिमध्ये २८५ लोप हुने जोखिममा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्सेइल– प्रकृति संरक्षणका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन (आईयूसीएन) ले आफ्नो अस्तित्व सूचीमा राखेको एक लाख ३८ हजार ३७४ प्रजातिध्ये करिब २८ प्रतिशत प्रजाति अब सदाका लागि लोप हुने उच्च जोखिममा रहेको शनिबार जानकारी गराएको छ ।

उचित बासस्थानको अभाव, अवैध चोरी शिकारी, र उनीहरूमाथिको अत्यधिक अतिक्रमणका कारण विश्वव्यापी बन्यजन्तुको प्रजाति तथा सङ्ख्यामा विगत केही दशकदेखि यो समस्या आएको हो । यसमा पछिल्ला बर्षहरूमा जलवायु परिवर्तन अर्को प्रत्यक्ष सरकोकारको बिषय बनेको छ ।

‘रेड लिस्ट’ मूल्याङ्कनको लागि गरिएको अनुसन्धानको नेतृत्व गर्ने साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले एएफपीसँग भने, “सम्पूर्ण समूहको संरक्षण स्थिति खस्कँदै गइरहेको छ र लोप हुने खतरा भयावह दरले बढिरहेको छ ।”

विशेषज्ञहरूले निर्धारण गरेका जोखिममा रहेका जनावरको सूचीमा एक हजार २०० सार्क र जलचर प्रजातिहरूमध्ये ३७ प्रतिशत कडा हाड भएका जीव लोप हुने खतरामा रहेका छन् । यो सात वर्षअघिको तुलनामा एक तिहाइले वृद्धि भएको सङ्गठनले जनाएको छ । एएफपी

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : २५ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध