कांग्रेस महाधिवेशन : चन्द्रागिरि नगरपालिकामा प्रकाशमान सिंहको प्यानल नै विजयी « Khabarhub

कांग्रेस महाधिवेशन : चन्द्रागिरि नगरपालिकामा प्रकाशमान सिंहको प्यानल नै विजयी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको चन्द्रागिरि नगरपालिकाको अधिवेशनमा प्रकाशमान सिंहको प्यानल नै विजयी भएको छ ।

सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । उप–सभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम बाँनिया निर्वाचित भएका छन् ।

सचिवमा राजेन्द्र महर्जन, नवीन महर्जन विजयी हुँदा सह–सचिवमा जीवन गिरी र भुवन श्रेष्ठ निर्वाचित भएका छन् ।  यस्तै कोषध्यक्षमा मञ्जय प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने