कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र तुम्याहाङ विजयी « Khabarhub

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र तुम्याहाङ विजयी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको ताप्लेजुङ सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणनाअनुसार तुम्याहाङ ५८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी छविलाल गुरुङले ४३० मत पाए ।

यस्तै, उपसभापतिमा गणेशबहादुर लिम्बू ५३३ मत र डिल्लीरमण बराल ५२८ मत पाई विजयी भएका छन् ।

सचिवमा डम्बर हाङ्गाम ५८९ मत र नन्दकुमार ओझा ४४२ मत ल्याई विजयी भएका छन् । सहसचिवमा तेजकुमार सुनुवार ६३८ मत र नन्दकुमार आङ्वोहाङ ४९४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने